Skip to content
Nepal Korea Business Entrepreneurs' Association
Nepal Korea Business Entrepreneurs' Association

नेपाल–कोरिया व्यावसायिक अन्तरक्रिया कार्यक्रम २०८३ सफलतापूर्वक सम्पन्न भएको छ। सहयोग पुर्‍याउनुहुने सम्पूर्ण सदस्य, लगानीकर्ता तथा सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

• 2 min read
नेपाल–कोरिया व्यावसायिक अन्तरक्रिया कार्यक्रम २०८३ सफलतापूर्वक सम्पन्न भएको छ। सहयोग पुर्‍याउनुहुने सम्पूर्ण सदस्य, लगानीकर्ता तथा सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

नेपाल–कोरिया उद्यमी व्यवसायी संघ (NKBEA) द्वारा आयोजित नेपाल–कोरिया व्यावसायिक अन्तरक्रिया कार्यक्रम २०८३ सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाल र गणतन्त्र कोरियाबीच आर्थिक, व्यावसायिक तथा उद्यमशील सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउनुहुने सम्पूर्ण सदस्य, लगानीकर्ता तथा सरोकारवालाहरूप्रति संघ हार्दिक आभार व्यक्त गर्दछ। यहाँहरूको साथ र सहयोगका लागि धन्यवाद।