नेपाल–कोरिया व्यावसायिक अन्तरक्रिया कार्यक्रम २०८३ सफलतापूर्वक सम्पन्न भएको छ। सहयोग पुर्याउनुहुने सम्पूर्ण सदस्य, लगानीकर्ता तथा सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
नेपाल–कोरिया उद्यमी व्यवसायी संघ (NKBEA) द्वारा आयोजित नेपाल–कोरिया व्यावसायिक अन्तरक्रिया कार्यक्रम २०८३ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पूर्ण सदस्य, लगानीक...